काठमाण्डौ – अमेरिकाले नेपालसहित ३० देशका राजदूतलाई फिर्ता बोलाएको छ । अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ३० देशका दूताबासबाट राजदूत र वरिष्ठ पदका कर्मचारीलाई फिर्ता बोलाएको हो । नेपालसहित बुरुन्डी, क्यामरुन, केप भर्डे, गाबोन, आइभोरी कोस्ट, माडागास्कर, मोरिसस, नियजर, नाइजेरिया, रुवान्डा, सेनेगल, सोमालिया, युगान्डा, फिजी, लाओस, मार्सल टापु, पपुवा न्यू गिनी, फिलिपिन्स, भियतनाम, अर्मेनिया, म्यासेडोनिया, मोन्टेनेग्रो, स्लोभाकिया, अल्जेरिया, इजिप्ट, श्रीलङ्का, ग्वाटेमाला र सुरिनामका राजदूतलाई फिर्ता बोलाएको विदेश सच...