८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोजेर पार्टी महाधिवेशन ढिलो गरे प्रत्युत्पादक हुने बताएका छन् । आज काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले सो धारणा राखेका हुन् । उनले भने, ‘हामी संसद पुनर्स्थापनाको बाटो लाग्यौं, अधिवेशन ढिलो गरे पनि हुने भो भनेर हामीले ब्याक गिएर लगाउने काम गर्यौं भने […]