काठमाडौं । नेपाली रैथाने तथा नेवारी संगीतको प्रवद्र्धन गर्दै आएको चर्चित सांगीतिक समूह ‘कुटुम्ब’ ले बुढानिलकण्ठमा लाइभ प्रस्तुति दिने भएको छ । बूढानीलकण्ठ नगरपालिका-१३, चुनिखेल कौडोलस्थित २९ रिसोर्ट एन्ड फार्म हाउसमा पुस २६ गते (जनवरी १०) ‘कुटुम्ब लाइभ म्युजिक’ आयोजना हुने भएको हो । साँझ ५ बजेबाट सुरु हुने कन्सर्टमा ब्यान्डले नेवारी गीतसंगीतसँगै अन्य मौलिक […]