सेन्सर बोर्डको कार्यविधिबारे असन्तुष्ट फिल्मकर्मी : यसले फेस्टिभललाई असर पुर्‍याउँछ

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गत पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ प्रति चलचित्रकर्मीले असन्तुष्टि जनाएका छन् । सो कार्यविधिको सातौँ बुँदामा उल्लेख भएको महोत्सवमा प्रदर्शन गरिने चलचित्रलाई समेत जाँच गर्नुपर्ने नियम प्रति उनीहरुले आपत्ति जनाएका हुन् । उक्त बुँदामा लेखिएको ‘समितिले चलचित्र जाँच गरी प्रदर्शन गर्न अधिकार प्रत्यायोजन गरेको […]