एमाले कोशीद्वारा आन्दोलन घोषणा, छानबिनका नाममा ओलीलाई दु:ख दिए प्रतिवाद गर्ने

नेकपा (एमाले) कोशी प्रदेश कमिटीले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छानबिन आयोगका नाममा अनावश्यक दुःख दिन खोजिएको बताएको छ । सरकारले मुलुकलाई थप द्वन्द्व र मुठभेडतर्फ धकेल्ने प्रयास गरिरहेको भन्दै प्रतिवाद गर्ने एमालेले कोशीले जनाएको छ । यसका लागि आन्दोलनको घोषणा समेत गरिएको छ ।  सरकारका कदमलाई ‘असंवैधानिक’ र ‘प्रतिगमनकारी’ भन्दै सशक्त आन्दोलन गर्ने एमालेको चेतावनी छ ।  मंगलबार बिहान विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सरकारले राजन...