बन्डी आक्रमणपछि अष्ट्रेलियाली राज्यमा कडा बन्दुक कानून पारित हुने तयारीमा

८ पुस, काठमाडौं । अष्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको राज्य न्यु साउथ वेल्सले कडा बन्दुक कानून पारित गर्ने, आतंकवादी प्रतीकहरूको प्रदर्शनमा रोक लगाउने र आन्दोलनहरूलाई नियन्त्रण गर्ने तयारी गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार, बोन्डीमा भएको सामूहिक गोलीकाण्डपछि सोमबार अबेर राति राज्य संसदको तल्लो सदनले आकस्मिक बैठक मार्फत यस सम्बन्धी विधेयक स्वीकृत गरेको हो […]