प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर एमाले कोशी प्रदेशले आन्दोलन गर्ने

९ पुस, विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले पछिल्लो राजनीतिक घटनाक्रमलाई ‘प्रतिगमन’ भएको दाबी  गर्दै सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ । प्रदेश कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै २४ भदौमा चालिएको कदमले लोकतन्त्र र संविधानमाथि प्रहार गरेको दाबी गरेको हो  । एमालेले हालै सम्पन्न पार्टीको ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहितको नेतृत्वलाई सरकारले […]