९ पुस, विराटनगर । नेकपा एमालेका केन्द्रीय सचिव शेरधन राईले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताएका छन् । सरकार ‘असंवैधानिक’ भएको दाबी गर्दै उनले घोषणा गरेको चुनाव सम्भव नरहेको दाबी गरे । एमाले कोशी प्रदेश कमिटीको मंगलबार आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बोल्दै नेता राईले वर्तमान सरकार चुनाव गराउनका लागि नभई लोकतन्त्र र संविधानमाथि प्रहार गर्न […]