आजको डिजिटल युगमा बालबालिकालाई डिजिटल डिभाइसबाट पूरै टाढा राख्न सम्भव छैन । मोबाइल, ट्याब्लेट, टेलिभिजन र कम्प्युटर बालबालिकाको दैनिकीको हिस्सा बनिसकेका छन् । अनलाइन कक्षा, शैक्षिक सामग्री, गेम, मनोरञ्जनका नाममा बालबालिकाको स्क्रिन प्रयोगको समय बढ्दो छ । सीमित र उद्देश्यपूर्ण स्क्रिन प्रयोग उपयोगी हुन सक्छ, तर अत्यधिक स्क्रिन टाइमले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा […]