सरकारका मन्त्रीहरूले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपाको अनगुमन गरेका छन् । सरकारले बनाएको उच्च स्तरीय राजनीतिक वार्ता समितिको तर्फबाट उनीहरू त्यहाँ पुगेका हुन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल सिन्हा र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल राजनीतिक दलको कार्यालय अनुगमन गर्ने क्रममा मंगलबार कांग्रेस पार्टी कार्यालयको अनुमगन गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल पनि अनुगमनमा सहभागी छन् । उनीहरूले कांग्रेसका उपसभापति धनराज गुरुङ, सहमहा...