कार्यक्रममा र्याली, सुन्दरी प्रतियोगिता, खेलकुद वा अन्य महोत्सव गतिविधिहरूका लागि हात्तीलाई प्रशिक्षित गर्ने प्रक्रिया तनाव, डर र पीडायुक्त हुने भन्दै उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याउने पशु अधिकारकर्मीहरूको भनाइ छ।
#NagarikNews