८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका-३२ मा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बा. ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पहिचान खुल्न नसेकका ६० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति मोटरसाइकलको ठक्करबाट घाइते भएका उनको उनको राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । […]