मुम्बई । ‘सैयारा’ स्टार अहान पाण्डे मंगलबार २८ औं जन्मदिन मनाउँदैछन् । यो अवसरमा विश्वभरदेखि प्रशंसकले उनलाई बधाइ दिइरहेका छन् । फ्यानको लागि यो गहिरो भावनात्मक क्षण पनि हो । ‘सैयारा’ को-स्टार तथा घनिष्ठ साथी अनित पड्डाले इन्स्टाग्राममा मर्मस्पर्शी नोट पोस्ट गरेकी छन्, जसमा अहानको व्यक्तित्व, करुणा र यात्राको बारेमा लेख्दै अनितले यसअघि नदेखिएका तस्वीर […]