ओली, देउवा र प्रचण्डसँग राष्ट्रपति पौडेलले छलफल गर्दै

राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्रीत्रयसँग हुन लागेको छलफलको एजेन्डाबारे भने केही खुलाएको छैन ।