८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पछिल्लो संसद्को वैधता पूर्णत: सकिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका हुन् । ‘अगाडिको उज्यालो बाटो’ उनले लेखेका छन्, ‘२३ भदौको नरसंहारका लागि जिम्मेवार एमाले–कांग्रेस सरकार र तिनै दुई दलको बर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्णत: सकिएकोले […]