उत्तरी गोरखाको दोभान-जगत सडक सञ्चालनमा

गुणबहादुर रोका सुलीकोट, पुस ८ गते । उत्तरी गोखाको बेनीघाट-आरुघाट-लार्के सडक अन्र्तगत पर्ने दोभान-जगत सडक खण्ड पाँच दिनपछि पुन सञ्चालनमा आएको छ । धार्चे गाउँपालिका-३ स्थित कालोभीर क...