किसुनजीको शालिक पार्टी कार्यालयमा राखिने

८ पुस, पाटन (ललितपुर) । नेपाली कांग्रेस ललितपुरको पार्टी कार्यालयमा सन्तनेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक राखिने भएको छ । नेपाली कांग्रेसका पूर्वपार्टी सभापतिसमेत रहेका सन्तनेता भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयको प्राङ्गणमा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ओमकारप्रसाद श्रेष्ठले उनको शालिक राख्ने स्थानको शिलान्यास गरे । शिलान्यास पश्चात् मन्तव्य राख्ने क्रममा कांग्रेस पूर्वकेन्द्रीय […]