चितवनमा जंगल सफारी गाइडका लागि ‘वाइल्डरनेस फस्ट एड’ तालिम

८ पुस, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा कार्यरत प्रकृति तथा जंगल–सफारी गाइडहरूको सुरक्षात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वाइल्डरनेस फस्ट एड तालिम प्रदान गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)द्वारा आयोजित उक्त तालिम हिमालयन मेडिक्सको सहकार्य तथा नेचर गाइड एसोसिएसन, चितवन राष्ट्रिय निकुञ्जको समन्वयमा […]