८ पुस, काठमाडौं । डा. नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनमा वारेसनामा मार्फत उम्मेदवारी दिएका चिकित्सकहरूलाई सहभागी गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । उपाध्यक्ष (बागमती संयोजक) पदमा उम्मेदवारी दिएका डा. अरुण शाहीको उम्मेदवारी निर्वाचन समितिले खारेज गरिदिएको थियो । डा. शाहीले आफूलाई नियमविपरीत रूपमा निर्वाचनबाट वञ्चित गराइएको भन्दै जिल्ला प्रशासन कार्यालय […]