पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

टोकियो, पुस ८ गते । जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्थास्थिर रहेको दरबारका अधिकारीहरूले बताएका छन् । यसैबिच, उहाँको ९२ औँ जन्मदिन मङ्गलबार शान्त वातावरणमा मनाइएको छ ।...