आईटीको काम भन्दै म्यानमार पुर्याएर नेपालीलाई बनाइन्छ ‘साइबर दास’
चिनियाँ गिरोहले म्यानमारको मेवाडीमा क्याम्प नै खडा गरेर नेपालीलाई अनलाइन स्क्यामिङमा लगाइरहेको छ । त्यसका लागि काठमाडौंमा एजेन्ट राखेर चिनियाँले धन्दा चलाएको पछिल्ला केही घटनाहरूले पुष्टि गरेका छन् ।