८ पुस, काठमाडौं । फेवातालको सिमसार पुर्दा पक्राउ परेका युवराज खतिवडालाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । फेवातालको शीर पामे क्षेत्रमा गण्डकीका मन्त्री प्रकाशबहादुर केसीको जग्गा पुर्ने क्रममा पुगेको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोमबार खतिवडा पक्राउ परेका थिए । खतिवडालाई अभद्र मुद्दामा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद […]