तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीआको स्थानहद फुकुवा

आयोगका उपसचिव कमलप्रसाद पाण्डेले पठाएको उक्त पत्रमा उनीहरूको स्थानहद फुकवा गरिएको र विदेश भ्रमण गर्न समेत पाउने बताइएको छ ।