महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालको पहिलो खेल थाइल्यान्डसँग

काठमाडौँ, पुस ८ गते । जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेल्ने भएको छ ।आइसि...