काठमाडौँ, पुस ८ गते । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति हुनु भएका प्रकाशराज थापालाई जङ्गी अड्डामा आज आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गर्नु भएको छ । सोही...