हिउँद सुरु भएसँगै खर काट्ने चटारो

शंकर केसीशारदा (सल्यान), पुस ८ गते । सल्यानका ग्रामीण भेगमा हिजोआज स्थानीयहरूलाई खर, घुरो काट्ने चटारो छ । घरगोठ छाउने खर र गाईबस्तुलाई खुवाउन प्रयोग हुने सुकेको भुइँघाँस घुरो काट्...