८ पुस, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रहरी सेवामा प्रवेश गरी लामो समय काम गर्दै आएको आरोपमा नेपाल प्रहरीका एसएसपी (वरिष्ठ उपरीक्षक) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले नेपाल प्रहरी अस्पतालमा कार्यरत एसएसपी लालबाबु गिरीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगका […]