९ पुस, विराटनगर । राजावादी नेता तथा पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन भएको छ । विराटनगर महानगरपालिका ९ स्थित निवासमा मंगलबार उनको निधन भएको हो । मण्डल नेपाल सद्भावना पार्टी नेपालका पूर्वकार्यवाहक अध्यक्ष हुन् । राजावादी नेता मण्डल दुई पूर्वराजा वीरेन्द्रविरविक्रम शाह र उनका भाइ ज्ञानेन्द्रलाई रिझाएर पटक पटक राजकीय जिम्मेवारीमा पुगेका थिए । २०६१ सालमा […]