संसद् पुनःस्थापनाको माग गर्दै कांग्रेसका ६५ सहित ६८ निवर्तमान सांसदले गरे सर्वोच्चमा निवेदन दर्ता

संसद् पुन:स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ५७, अन्य दलका २ र एक जना स्वतन्त्र निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । उक्त निवेदन दर्ता समेत भइसकेको पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेसका ५७, स्वतन्त्र रूपमा निर्वाचित योगेन्द्र मण्डल, जनमत पार्टीका गोमालाभ सापकोटा र जसपाका हसीना खातुनसहित कुल ६० जना निवर्तमान सांसदहरूले रिट निवेदन दर्ता गराएका हुन् ।  संसद् पुनःस्थाप...