तत्कालीन गृहसचिव, आईजीपी र सीडीओको विदेश भ्रमण र स्थान हद फुकुवा

काठमाडौँ, पुस ८ गते । जेनजी आन्दोलन (भदौ २३ र २४) घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहसचिव, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको स्थान हद फुकुवा गरेको छ । अनुसन्...