८ पुस, धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा प्रभावकारी बन्दै गएको छ । धनगढीको मेयरमा गोपाल हमाल निर्वाचित भएर आएपछि उनकै परिकल्पनामा थालिएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा प्रभावकारी बन्दै गएपछि सर्वसाधारण नागरिकले घर-आँगनमै स्वास्थ्य उपचार सेवा पाइरहेका छन् । आर्थिक वर्ष २०७९/८० देखि विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सञ्चालनमा […]