उवासंघ चितवन अधिवेशन : चिरञ्जीवी सुवेदी समूहको उम्मेदवारी घोषणा

८ पुस, चितवन । उद्योग वाणिज्य संघ चितवनको ५९औं वार्षिक साधारणसभा तथा अधिवेशनमा संस्थापन पक्षबाट चिरञ्जीवी सुवेदी नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ । मंगलबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर अध्यक्षमा सुवेदीसहित पदाधिकारीहरूको उम्मेदवारी घोषणा गरिएको  हो । सुवेदी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली, उपाध्यक्षहरूमा अशोक अधिकारी, नारायण प्रधान र राजन पिया रहेका छन् । अध्यक्षमा […]