काठमाडौँ, पुस ८ गते । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक हर्शल पाठकले नेपाली महिला खेलाडीको सम्भावना राम्रो खेलेर आफु प्रशिक्षक बन्न तयार भएको बताउनुभएको छ ।...