८ पुस, काठमाडौं । जनअधिकार पार्टीले मधेसमा प्रतिपक्षविहिन संसद बनेको भन्दै चिन्ता व्यक्त गरेको छ । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाको शतप्रतिशत मत पाएका छन् । मधेश सभालाई प्रतिपक्षविहीन बनाउनु लोकतान्त्रिक मूल्य–मान्यता विपरीतको भएको जनअधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादवले बताए । ‘संसद्मा सबै दल सत्तापक्ष बन्नुले सरकारलाई निरङ्कुश बन्ने बाटो खोल्छ र जनसरोकारका […]