अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका व्यक्तिहरू नसमेटिएको भन्दै सच्याउन माग गरेका छन् ।