८ पुस, काठमाडौं । सुनका गरगहना चोरी आरोपमा एक ज्वेलर्सका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा डल्लुमा सीता ज्वेलर्सका सञ्चालक ५४ वर्षीय विकाश लकाई छन् । उनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । २ मंसिरमा बालाजु बाइपासस्थित एक घरबाट गरगहना चोरी भएको भन्दै प्रहरीमा उजुरी भएको थियो । सोही घटनाको […]