८ पुस, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले नेपालमा बाढी तथा विपद्जन्य क्षति कम गर्नको लागि एन्टिसिपेटरी एक्शन अर्थात विपद् आउनुअघि नै सम्भावित जोखिमको अनुमान गरेर गरिने पूर्वतयारी र रोकथामका कामहरूमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । विपद् हुनुअघि नै त्यसको असर कम गर्ने उपाय पहिचान गरी सोहीअनुसार […]