८ पुस, विराटनगर । मोरङ उद्योग व्यापार संघले आयोजना गर्न लागेको अन्तर्राष्ट्रियस्तरको ‘विराट ट्रेड एक्स्पो–२०२५’ को सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगर–१, शान्ति चोकमा आयोजना हुने एक्स्पोको तयारी पूरा भएको हो । व्यापार मेला १९ पुससम्म सञ्चालन हुनेछ । एक्स्पोमा जर्मन प्रविधिबाट निर्मित आकर्षक ह्याङ्गर संरचनाभित्र दुई सय ३० वटा स्टलहरू रहने मोरङ उद्योग […]