पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ
काठमाडौँ, पुस ८ गते । पोर्चुगल र रोमानिया पठाइदिने भन्दै रु १० लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।ठगीको अभियोगमा तन...