एनएमबि बैंक लिमिटेडले डिजिटल रुपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आईसीटी अवार्ड २०२५ (इन्टरप्राइज क्षेत्र) प्राप्त गरेको छ। यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाहरूले प्राप्त गर्दछन्। एनएमबि बैंकले नयाँ डिजिटल माध्यममार्फत आफ्ना सेवाहरूलाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान प्राप्त गरेको हो। यस उपलब्धिले एनएमबि बैंकको डिजिटल प्रवर्द्धन र ग्राहक केन्द्रित सेवालाई प्रतिबिम्बित गरेको बैंकले जनाएको छ। एनएमबि बैंकले हाल देशभर २०२ वटा शा...