८ पुस, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको नाम पर्सा क्षेत्र नम्बर ३ बाट पनि सिफारिस भएको छ । प्रत्यक्ष तर्फ मिश्रको नाम काठमाडौं क्षेत्र नम्बर १ बाट पनि सिफारिसमा परेको छ । यस क्षेत्रबाट उनको नाम सिफारिस भएपनि पार्टीभित्र विवाद उत्पन्न भएको छ । पर्सा […]