राष्ट्रिय सभा निर्वाचन : मतभारमा कांग्रेस–एमाले नै प्रतिस्पर्धी

राष्ट्रिय सभाको निर्वाचनमा दलहरू एक्ला-एक्लै चुनाव लड्ने हो भने नेपाली कांग्रेस र नेकपा एमाले नै मुख्य प्रतिस्पर्धी हुनेछन् ।