८ पुस, जनकपुरधाम । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी क्षेत्र नम्बर-४ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम सिफारिस भएको छ। क्षेत्रीय भेलाले प्रत्यक्षतर्फको उम्मेदवारका लागि प्रचण्डसहित दुई जनाको नाम सिफारिस गरेको हो । पहिलो नम्बरमा प्रचण्ड र दोस्रो नम्बरमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका भरतप्रसाद साहको […]