काठमाडौँ, पुस ९ गते । सुनको मूल्य एकै दिन तोलामा पाँच हजार पाँच सय रुपियाँले बढेर नयाँ रेकर्ड बनाएको छ । मूल्यको बढ्दो प्रवृत्तिले गर्दा प्रतितोला तीन लाख रुपियाँसम्म पुग्ने अनुमान...