साक्षर बन्यो लुम्बिनी प्रदेश, १३ पुसमा औपचारिक घोषणा

९ पुस, काठमाडौं । सिंगो लुम्बिनी प्रदेश साक्षर भएको छ । यसको औपचारिक घोषणा यही पुस १३ गते गरिँदै छ । दाङको देउखुरीमा विशेष कार्यक्रम आयोजना गरेर साक्षर प्रदेश घोषणा गर्न लागिएको हो । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मुख्यमन्त्री चेतनारायण आचार्यले साक्षर प्रदेश घोषणा गर्ने जानकारी दिए । लुम्बिनी प्रदेशमा पर्ने सबै १२ वटै […]