नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा महिला पक्राउ

नवीनराज कुइँकेललमजुङ, पुस ९ गते । सदरमुकाम बेंसीसहरमा नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा लमजुङ प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।बेंसीसहर नगरपालिका–८ ठाडोलाइनमा...