तीन दिनदेखि मधेशमा अत्यधिक चिसो बढेको छ । बिहानको समयमा शीतलहर चल्छ । ओढ्ने, ओछ्याउने र लगाउने न्यानो कपडाको अभावमा विपन्न वस्तीको जनजीवन कष्टकर बनेको छ ।