निजामती सेवाको विनिर्माण

निजामती सेवा नेपालको सार्वजनिक सेवाको मेरुदण्ड हो । यस सेवाप्रति धेरै गुनासो रहिआएको छ । सार्वजनिक सेवाको अपरिहार्यतालाई कसैले नकार्न नसक्ने भएकाले यसको सुदृढीकरणका लागि निजामती से...