नेपालमा तालतलैया प्रशस्त छन् । प्राकृतिक र मानव निर्मित तालतलैया देशकै सुन्दर सम्पदा हुन् । यिनको संरक्षण तथा संवर्धनबाट पर्यटन प्रवर्धन गर्न सकिन्छ । पर्यटकीय राजधानी पोखरा तालैता...