मुम्बइ । बलिउड फिल्म ‘धुरन्धर’ सन् २०२५ मा विश्वब्यापी ९०० करोडभन्दा धेरै कमाउने पहिलो भारतीय फिल्म बनेको छ । तेस्रो सातामा पनि यसको बक्सअफिस आँकडा स्थिर देखिन्छ । यो गति कायम रहे, यसले चाँडै विश्व बक्सअफिसमा १००० करोड भारुको आँकडा पार गर्ने निश्चित छ । भारतीय बक्सअफिसमा मंगलबारसम्म फिल्मको कूल कमाइ ६१९.३० करोड भारु छ […]